तालिम सम्पन्न

ysp nepalIFA जर्मनीको आर्थिक सहयोग तथा नारगरिक आवाज ललितपुर र शान्ति र विकासका लागि युवा साझेदारी नेपाल मन्थली रामेछापको साझेदारीमा संचालित सद्भाव परियोजना अन्तर्गत संचालन गरिएको २ दिने सामुदायिक मध्यस्थता तालिम २०७० श्रावण १३ मन्थली भोजनालय एण्ड ट्रेनिङ्ग हल, मन्थलीमा सम्पन्न भयो । उक्त तालिमको उद्घाटन प्रमुख अतिथि स्थानीय शान्ति समितिका संयोजक श्री शीवजी घिमिरे ज्यूले दिप प्रज्वलन गरी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *