प्रथम युवा कृषि उद्दम सम्मेलन २०७३ कृषि बिभाग हरिहर भवन ललितपुर मा देशभरिका युवा उद्दमिहरुको उपस्थितिमा उपराष्ट्रपति नन्द ब पुन “पासाङ” को प्रमुख आतिथ्यता, कृषि बिकास मन्त्री हरिबोल गजुरेलको बिशेश आतिथ्यता र इजरायल राजदुत को आतिथ्यतामा भब्य रूपमा समुदघाटन भएको छ । कार्यक्रम 4-H नेपाल काठमाडौं साथै YSP-Nepal रामेछाप लगायत सस्थाहरूकाे अायाेजनामा साथ रहेकाे छ ।