राहत संकलन तथा वितरण

सिन्धुली जिल्ला काे भुवनेश्वरि गाविस मा ३ दिन अघि लागेकाे भिषण अागलागिले ४५ घर नष्ट हुनुका साथै खाध्यन,चाैपाय,वालिनालि,लत्ताकपडा सवै सखाप पारेकाे हामी सवैलाइ सर्बविवितै छ । छिमेकी जिल्ला काे हैसियतले रामेछापको सदरमुकाम मन्थलीमा अाज अापत्कालिन राहत व्यवस्था काे लागि राहात संकलन गर्ने काम भएकाे छ । मन्थली वजारवासि,व्यापारी,समाजसेवि, सवैकाे ठुलाे उदार र सहयाेगि मन पाईयाे । सानाे प्रयासमा पनि ३७,५००/- नगद संकलन भएकाे छ । साे रकमले खाध्न लगायत अतिअावश्क सामान खरिद गिर तत्काल पठाउने निधाे भएको छ । याे सहयाेगि हातहरूकाे अभियानकाे योजना वनाउने ICS कार्यक्रम स्वयंसेवक टिम लिडर र YSP-Nepal का टिम र अन्य सहभािग सहयाेगि सवैलाई धन्यवाद

13006685_1179779842032415_9173280113619537401_n 12987126_1179779912032408_7137786754148532727_n 12963595_1179779968699069_8883754287262452298_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *